एआईजीको श्रीमती भन्दै सेनाका बहालवाला कर्मचारीमाथि ठगी गर्ने महिला पक्राउ

काठमाडौं । आफूलाई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत् एआईजीको श्रीमति बताउने युवतीको भर पर्दा नेपाली सेनाका बहालवाला कर्मचारी नै ठगिएका छन् । काठमाडौं प्रहरी परिसरले सेनाका कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेसँगै यो रहस्य सार्वजनिक भएको हो । पक्राउ पर्नेमा आफूलाई एआईजीको श्रीमति बनाउने तनहुँको व्यास–११ की ४० वर्षीय यमुना … Continue reading एआईजीको श्रीमती भन्दै सेनाका बहालवाला कर्मचारीमाथि ठगी गर्ने महिला पक्राउ